एलडिओ साव ! औपचारीकमा मात्र सिमित सामाजिक परीक्षण के का लागि हो ?

विकल्प म्याग्दी, कात्तिक २३ गते । औपचारीकता निभाउन जिल्ला विकास समितिको कार्यालय म्याग्दीको आयोजना र स्कलर नेपाल प्रा.लि काठमाडौंको सहयोगमा सोमबार बेनीमा सामाजिक परीक्षण सम्पन्न भएको छ । सुशासन पारदर्शीता र जवाफदेहिताका लागि आर्थिक वर्ष २०७१÷७२ मा जिल्लामा सञ्चालित योजनाहरुको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको हो । सुशासन,पारदर्शीता र जवादेहिताका लागि गरिएको सामाजिक परिक्षण कार्यक्रममा न्यून … Continue reading एलडिओ साव ! औपचारीकमा मात्र सिमित सामाजिक परीक्षण के का लागि हो ?